वालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु


१३ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

परिषद्को बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूसँगै कोरोनालगायत अन्य विषयहरूमा छलफल तथा निर्णय हुन सक्ने बताइएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस