लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने प्रदेश सरकारको निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने प्रदेश सरकारको निर्णय


२३ चैत्र २०७७, सोमबार


रूपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको हिउॅदे अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन स्थगित गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारको निर्णय अनुसार मंगलबार राति १२ बजेदेखि बैठक अन्त्य हुने सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस