लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने प्रदेश सरकारको निर्णय
रूपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको हिउॅदे अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन स्थगित गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गर्ने निर्णय गरेको हो...