बजेट परम्परागत ढाँचामै सीमित, लक्ष्यअनुसार आर्थिक वृद्धि सम्भव नहुने सुरेन्द्र पाण्डेको टिप्पणी
काठमाडौँ । नेकपा (एमाले) का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारद्वारा प्रस्तुत हालको बजेटलाई पुरानै ढाँचा र परम्परागत सोचबाट प्रभावित दस्ताबेजका रूपमा टिप्पणी गरेका छन्। बुटवलमा प्रेस चौतारी नेपाल रुपन्देहीले...