सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन नवलपरासी अदालतको सूचना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन नवलपरासी अदालतको सूचना


१६ चैत्र २०७७, सोमबार


काठमाडौँ। सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन नवलपरासी जिल्ला अदालतले म्याद सूचना जारी गरेको छ ।

अदालतले गोरखापत्र दैनिकमा सूचना निकालेर यसअघि पक्राउ पुर्जी जारी गरिएकोमा घर पत्ता नलागेकोले मुलुकी फौजदारी कार्यविधि संहिताबमोजिम सबुदसहित उपस्थित हुन भनिएको हो ।

राउतविरुद्ध नवलपरासी अदालतमा राज्यविरुद्धको सङ्गठित अपराधको मुद्दा विचाराधीन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस