सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन नवलपरासी अदालतको सूचना « प्रशासन
prasaLogo
१६ चैत्र २०७७, सोमबार

सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन नवलपरासी अदालतको सूचना


प्रकाशित मिति : 29 March, 2021 12:04 pm

काठमाडौँ। सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन नवलपरासी जिल्ला अदालतले म्याद सूचना जारी गरेको छ ।

अदालतले गोरखापत्र दैनिकमा सूचना निकालेर यसअघि पक्राउ पुर्जी जारी गरिएकोमा घर पत्ता नलागेकोले मुलुकी फौजदारी कार्यविधि संहिताबमोजिम सबुदसहित उपस्थित हुन भनिएको हो ।

राउतविरुद्ध नवलपरासी अदालतमा राज्यविरुद्धको सङ्गठित अपराधको मुद्दा विचाराधीन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस