पेट्रोलको मूल्य फेरि बढ्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पेट्रोलको मूल्य फेरि बढ्यो


१६ भाद्र २०७७, मंगलबार


नेपाल आयल निगम

काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ ।

नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।

तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन ।

१ सेप्टेम्बर मा आएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

 

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस