मेलामा बिक्रीका लागि राखिएको २२ किलो तौलको खुकुरी « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

मेलामा बिक्रीका लागि राखिएको २२ किलो तौलको खुकुरी


प्रशासन संवाददाता

२८ चैत्र २०७५, बिहिबार


बागलुङमा जारी चैत्राष्टमी मेलामा अवलोकन गर्न पुगेका युवा बिक्रीका लागि राखिएको २२ किलो तौलको खुकुरीसँग तस्वीर खिचाउँदै। खुकुरीको मूल्य रु। ९९ हजार ९९९ तोकिएको छ । तस्वीर : रामबहादुर थापा, रासस, बागलुङ

प्रतिक्रिया दिनुहोस