शिक्षा सेवाका ३२ कर्मचारीको समायोजन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शिक्षा सेवाका ३२ कर्मचारीको समायोजन


प्रशासन संवाददाता

१७ चैत्र २०७५, आइतबार


काठमाडौँ । सरकारले शिक्षा सेवाका ३२ जना कर्मचारीको समायोजन गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आइतबार प्रकाशित सूची अनुसार चैत्र १२ को निर्णयानुशार नेपाल शिक्षा सेवा आर्कियोलजी र संग्रहालयतर्फ गरी ३२ जना राजपत्रांकित तृतीय श्रेणीका कर्मचारीको समायोजन गरेको हो ।

समायोजित कर्मचारीमध्ये आर्कियोलजीतर्फ १७ र संग्रहालयतर्फ १५ गरी ३२ जना कर्मचारी रहेका छन् ।

हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस