गायक टम्पेर राईको ‘लालिगुरास’ सार्वजनिक (भिडियो सहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गायक टम्पेर राईको ‘लालिगुरास’ सार्वजनिक (भिडियो सहित)


३ चैत्र २०७५, आइतबार


काठमाडौं । गायक तथा संगीतकार टम्पेर राईको ‘लालिगुरास’ गीतको भिडियो सार्वजनिक भएको छ ।

सो गीतमा टम्पशेर स्वयम आफैले अभिनय गरेका छन् भने उनलाई साथ नाग्मा श्रेष्ठले दिएकी छन् ।

सुमन बानियाको आवाज रहेको सो गीतमा संगीत टम्पशेरको आफ्नै रहेको छ ।

मायालु तुलशीको शब्द रहेको भिडियोमा प्रदेशको भूमिमा आफ्नो जीवन साथीदेखि टाढिए बस्न पर्दाको पिडाहरु समेटिएको एकदमै समय सान्दर्भिक रहेको छ ।

राईले पछिल्लो समयमा आफ्नै शब्द संगीत र स्वरमा धेरै म्युजिक भिडियोहरु बजारमा ल्याइसकेका छन् ।

हेर्नुस् भिडियो सहित:

Tags :
प्रतिक्रिया दिनुहोस