पतंजलि योगपीठ नेपाललाई कर्मचारी आवश्यकता (हेर्नुस् विज्ञापन) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पतंजलि योगपीठ नेपाललाई कर्मचारी आवश्यकता (हेर्नुस् विज्ञापन)


५ मंसिर २०७५, बुधबार


काठमाडौं । पतंजलि योगपीठ नेपाललाई सवारी चालकदेखि प्रमुख प्रशासक सम्मका कर्मचारी आवश्यक परेकाले विज्ञापन आह्वान गरेको छ । सूचना प्रकाशन गरेको १५ दिन भित्र उमेद्वारलाई आफ्नो व्यक्तिगत विवरणसहित कार्यालयमा सम्पर्क गर्न योगपीठ नेपालले जानकारी गराएको छ ।

हेर्नुस् विज्ञापन

प्रतिक्रिया दिनुहोस