काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्धको टी-२० अभ्यास खेलमा नेपाल ‘ए’ का ब्याटर आरिफ सेखले अर्धशतक पूरा गरेका छन् ।
सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आरिफले ३० बलमा ३ चौका र ३ छक्काको मुद्दामा अर्धशतक पूरा गरेका हुन् ।