आफ्ना मन्त्रीहरूलाई नेकपा एसले बोलायो फिर्ता « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

आफ्ना मन्त्रीहरूलाई नेकपा एसले बोलायो फिर्ता


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रहेका मन्त्रीहरूलाई मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको छ।

प्रधानमन्त्रीले नयाँ गठबन्धन बनाएपछि अन्योलमा रहेको नेकपा एसले नयाँ मन्त्रीको शपथअघि नै मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको हो ।

‘प्रचण्ड’ नेतृत्वको सरकारमा नेकपा एसबाट कृषिमन्त्री बेदुराम भुसाल र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला छन् । त्यस्तै नन्दा चपाईँ भौतिकमै राज्यमन्त्री छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस