राष्ट्रिय सभामा इतर समूहले चार सिट मागेपछि शेखर-गगनसँग छलफल गर्दै देउवा « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय सभामा इतर समूहले चार सिट मागेपछि शेखर-गगनसँग छलफल गर्दै देउवा


२२ पुस २०८०, आइतबार


काठमाडौँ । सत्ता गठबन्धनमा सिट भागबण्डाको टुङ्गो लागेपछि सभापति शेरबहादुर देउवाले पार्टीभित्र आन्तरिक छलफल थालेको छन्।

पार्टीको कार्यसम्पादन समितिको बैठक बस्नुअघि इतर पक्षका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा लगायतका नेताहरूसँग छलफल थालेका हुन्।

राष्ट्रिय सभा उम्मेदवारको बारेमा छलफल गर्नको लागि कोइरालासहित इतर पक्षका नेताहरू धुम्वाराही गएको एक नेताले बताए। इतर पक्षले काँग्रेसले पाएको १० सिटमध्ये चार सिटमा दाबी गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस