नेपाललाई तेस्रो सफलता, गुल्शनले लिए विकेट « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

नेपाललाई तेस्रो सफलता, गुल्शनले लिए विकेट


१९ असार २०८०, मंगलबार


काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको  प्लेअफको आयरल्यान्डविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता हात परेको छ।  

गुल्शन झाले आयरल्यान्डका पल स्टिरिङलाई आउट गरे। उनी १५ रन बनाएर खेलिरहेका थिए।  त्यसअघि सोमपाल कामीको ठाउँमा ल्याइएका किशोर आयरल्यान्डको दोस्रो विकटे लिएका थिए। भने पहिलो सफलता नेपालका करण केसीले दिलाए।  उनले १७ रन बनाएर खेलिरहेका म्याकब्राइनलाई  कुशल भूर्तेलको हातबाट क्याच आउट गराए।  

त्यसअघि नेपालले सबै ओभर खेल्दै ९ विकेट गुमाएर २६८ रन जोड्न सफल भएको थियो। ताजा अवस्थामा आयरल्यान्ड ३ विकेटको क्षतिमा १५ औं ओभरमा ६७ रन बनाएर खेलिरहेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस