माओवादी केन्द्रको सचेतकमा चौधरी मनोनीत « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

माओवादी केन्द्रको सचेतकमा चौधरी मनोनीत


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सचेतकमा रूपा सोसी चौधरीलाई मनोनीत गरेको छ। 

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरवारमा बसेको संसदीय दलको बैठकले चौधरीलाई सचेतक मनोनीत गरेको सांसद माधव सापकोटाले जानकारी दिए। समानुपातिक सांसद चौधरी कैलालीबाट प्रतिनिधित्व गर्छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस