राष्ट्रपति भण्डारी हेटौँडामा « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

राष्ट्रपति भण्डारी हेटौँडामा


९ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान मकवानपुरको हेटौँडा पुगेकी छिन्।

हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गर्न उनी त्यहाँ पुगेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए।

हेटौँडा अस्पतालस्थित प्राङ्गणमा उद्घाटन समारोह आयोजना गरिएको छ। राष्ट्रपति भण्डारीले केही समयपछि सो समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।

Tags :
प्रतिक्रिया दिनुहोस