लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन


६ पुस २०७९, बुधबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको नेतामा महन्थ ठाकुरलाई चयन गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतिले चयन गरेको लोसपाका कार्यालय सचिव प्रदीप पाठकले बताए ।

संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइने उनले बताए । प्रतिनिधिसभामा लोसपाका ४ जना सांसद रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस