काठमाडौँ महानगरले आज सेवा प्रवाह नगर्ने « प्रशासन
Logo २८ जेष्ठ २०८१, सोमबार
   

काठमाडौँ महानगरले आज सेवा प्रवाह नगर्ने


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज सेवा प्रवाह नगर्ने भएको छ । काठमाडौँ महानगरपालिका केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म आज सेवा बन्द रहने भएको छ।

महानगरको प्रशासन विभागले सूचना निकालेर कार्यालयको कामकाज आज बन्द हुने जानकारी दिएको छ। महानगरले आज (मंसिर २९ गते) २८ औं महानगर दिवस विशेष रूपमा मनाउँदैछ।

‘काठमाडौँ महानगर, मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने हुँदा जानकारीका लागि अनुरोध छ,’ महानगरको सूचनामा उल्लेख छ।

हेर्नुस् सचना:

Tags :
प्रतिक्रिया दिनुहोस