बाजुरामा काँग्रेसका पाण्डे साढे ३ हजार मतले अगाडि « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

बाजुरामा काँग्रेसका पाण्डे साढे ३ हजार मतले अगाडि


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । बाजुरामा नेपाली काँग्रेसका बद्री पाण्डेले अग्रता कायमै राखेका छन्।

पछिल्लो मत परिणामअनुसार पाण्डे तीन हजार ७७८ मतले अगाडि छन्। उनले २६ हजार ९८६ मत पाएका छन्।

उनलाई पछ्याइरहेका नेकपा एमालेका कर्ण थापाले २३ हजार २०८ मत पाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस