आरजू राणालाई कोरोना संक्रमण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आरजू राणालाई कोरोना संक्रमण


१६ असार २०७९, बिहिबार


काठमाडौँ । आरजु राणा देउवालाई कोरोना संक्रमण पुष्टि भएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले संक्रमित आरजुको स्वास्थ्य लाभको कामना गरेकी छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी हुन्।

कोभिड भाइरस संक्रमण भएपछि आरजु केही दिनयता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा क्वारेटाइनमा बसेकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस