आयोगद्वारा मावि तहको शिक्षक लाइसेन्सको परीक्षा केन्द्र निर्धारण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आयोगद्वारा मावि तहको शिक्षक लाइसेन्सको परीक्षा केन्द्र निर्धारण


३ असार २०७९, शुक्रबार


काठमाडौँ। शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा केन्द्र निर्धारण गरेको छ ।

आयोगले असार १८ गते सञ्चालन गर्ने माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको लागि उम्मेदवारको रोल नम्बरसहित परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

बिहान ८ बजेदेखि सञ्चालन हुने लिखित परीक्षाको प्रदेशगत परीक्षा केन्द्र निर्धारण गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस