विदेशमा निर्माण व्यवसाय गर्न पाउने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

विदेशमा निर्माण व्यवसाय गर्न पाउने


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि निर्माण व्यवसायीका लागि विदेशमा निर्माण व्यवसाय गर्न पाउने व्यवस्था गर्न लागेको छ।

आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशमा निर्माण व्यवसाय गर्न अनुमति प्रदान गरिने व्यवस्था गर्न लागिएको बताएका हुन्।

यसबाट सेवा निर्यातका थप असर सिर्जना हुने विश्वास सरकारले लिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस