काठमाडौँ । निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलेको छ ।
कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने शिक्षक सेवा आयोगले जनाएको छ ।
आयोगका अनुसार असार ७ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने छ ।
दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म दिन सकिने आयोगले जनाएको छ।