काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका लागि कलेजहरूको सिट सङ्ख्या निर्धारण गरेको छ ।
चिकित्सा शिक्षा आयोग, कार्यकारी समितिको २० वैशाखको बैठकले शैक्षिक सत्र २०७८र७९ का लागि कलेजहरूको लागि सिट सङ्ख्या निर्धारण गरेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना: