रुस र युक्रेनको द्वन्द्वले अर्थतन्त्र प्रभावित हुने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रुस र युक्रेनको द्वन्द्वले अर्थतन्त्र प्रभावित हुने


१७ चैत्र २०७८, बिहिबार


लन्डन । रुसको अर्थतन्त्र यस वर्ष १० प्रतिशत र युक्रेनको कुल गार्हस्थ्य उत्पादन २० प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको छ।

पुनर्निर्माण र विकासका लागि युरोपेली बैङ्कका अनुसार दुई देशबीचको युद्धले ५० वर्षको लागि सबैभन्दा ठुलो आपूर्ति झटका निम्त्याउनेछ।

फेब्रुअरी २४ मा रुसले आफ्नो पश्चिमा समर्थक छिमेकीमाथि आक्रमण गर्नुअघि लन्डनस्थित युरोपेली बैङ्क फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्टले यो वर्ष युक्रेनी जिडिपी ३.५ प्रतिशतले वृद्धि हुने र रुसी अर्थतन्त्र तीन प्रतिशतले विस्तार हुने भविष्यवाणी गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस