ग्याल्पो ल्होसारका अवसरमा भोलि सार्वजनिक बिदा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

ग्याल्पो ल्होसारका अवसरमा भोलि सार्वजनिक बिदा


१८ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । सरकारले भोलि (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को फागुन १६ गते बसेको बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै ग्याल्पो ल्होसारका अवसरमा देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघ(संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस