काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फ चौथो तहको नतिजा सार्वजनिक गरेको छ । गत फागुन १५ गते लिइएको अनमि पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको हो ।
लिखित परीक्षामा ६ हजार ८ सय ४९ जना सहभागी भएकोमा एक सय ५८ जना अन्तर्वार्ताका लागि छनौट भएका छन् । अन्तर्वार्ता भदौ ३० देखि ३१ गतेसम्म तोकिएको छ ।
नतिजा :