लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश


२७ श्रावण २०७८, बुधबार


काठमाडौँ । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाएको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न देखिएको भन्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस