एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी


१८ असार २०७८, शुक्रबार


काठमडौँ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि एमालेको यो पहिलो बैठक हो ।

तर आजको बैठकमा पनि बरिष्ठ नेता माधवकुमार नेपाल समूह उपस्थित भएका छैनन् । उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी छन् ।

माधव नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बैठक अगाडि बालुवाटारमा पुगेका थिए । अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर उनीहरु निस्किएका छन् । माधव समूहले यो बैठक रोक्न आग्रह गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस