चट्याङ लागेर धनकुटामा दुई महिलाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चट्याङ लागेर धनकुटामा दुई महिलाको मृत्यु


प्रशासन संवाददाता

२ बैशाख २०७४, शनिबार


धनकुटा । चट्याङ लागेर धनकुटामा दुई महिलाको मृत्यु भएको छ ।

चट्याङ लागेर शनिवार भूमि छिन्ताङ गाउँपालिका–१ सफाइधापका ३५ वर्षीया छत्रकुमारी राई र साँगुरी गढी गाउँपालिका आहालेका २४ वर्षीया कृष्णा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस