काँग्रेस संसदीय दलको कार्यालयमा विपक्षी तीन दलबिच छलफल सुरु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काँग्रेस संसदीय दलको कार्यालयमा विपक्षी तीन दलबिच छलफल सुरु


७ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेस, नेकपा माओवादी र जसपाको पक्षबीच सिंहदरबारमा छलफल सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि तीन दल छलफलमा जुटेका हुन् ।

उक्त छलफल काँग्रेस संसदीय दलको कार्यालयमा भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस