सुनको मूल्य ७ सयले घट्यो , तोलाको कति ? « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुनको मूल्य ७ सयले घट्यो , तोलाको कति ?


प्रशासन संवाददाता

१५ बैशाख २०७८, बुधबार


सुन

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ ।

नेपाली बजारमा हिजो ( मंगलबार ) प्रतितोला ९१ हजार २ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ७ सयले घटेर ९० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै मंगलबार ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार ९० शजार रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी नेपाली बजारमा चाँदी बुधबार प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस