७ जेठमा काठमाडौँमा प्रदर्शन गर्दै ‘विप्लव’को पार्टी « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

७ जेठमा काठमाडौँमा प्रदर्शन गर्दै ‘विप्लव’को पार्टी


१८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ७ जेठमा काठमाडौँमा प्रदर्शन गर्ने भएको छ ।

पार्टीको पछिल्लो बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित कार्यक्रममा महासचिव ‘विप्लव’ले विश्व शान्तिका लागि समाजवाद भन्ने नाराका साथ र्‍याली निकाल्न लागिएको बताएका हुन् ।

अहिले तेस्रो विश्वयुद्धमा जान लागेको त होइन भन्ने चिन्ता रहेकाले विश्व शान्तिको पक्षमा र्‍याली निकाल्न लागिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस