शेरबहादुर तामाङले पाए एमाले कार्यालय सचिवको जिम्मेवारी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

शेरबहादुर तामाङले पाए एमाले कार्यालय सचिवको जिम्मेवारी


प्रशासन संवाददाता

१० बैशाख २०७८, शुक्रबार


शेरबहादुर तामाङ

काठमाडौँ । नेकपा (एमाले) ले नेता शेरबहादुर तामाङलाई पार्टी कार्यालय सचिवको जिम्मेवारी दिएको छ ।

आज बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले तामाङलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

तामाङ पूर्वकानुनमन्त्री हुन् । खनाल–समूहमा रहेका तामाङ ओलीनिकट हुन पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस