प्रधानमन्त्री ओलीले अहिले बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री ओलीले अहिले बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने


१ बैशाख २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।

नयाँ वर्ष २०७८ को अवसरमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाट देशवासीलाई शुभकामना सन्देश दिने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

प्रधानमन्त्रीको सन्देश नेपाल टेलिभिजनलगायत अन्य सञ्चारमाध्यमहरूबाट प्रत्यक्ष प्रशारण हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस