काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् ।
पार्टी एकता अभियानमा लागेका गौतम सर्वोच्चको फैसला पछि एमालेका कुनै पनि समूहमा खुलेका थिएनन् ।
शनिबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा भने सहभागी भए ।