फेरी बढ्यो इन्धनको मूल्य « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

फेरी बढ्यो इन्धनको मूल्य


३ चैत्र २०७७, मंगलबार


काठमाडौँ । इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ ।

नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल र प्रेट्रोलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइको हो ।

नयाँ मूल्य अनुसार पेट्रोल ११८ तथा डिजेल र मट्टितेल १०१ रुपैयाँ प्रतिलिटर भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस