नेपाल राष्ट्र बैङ्कद्वारा तीन सिभिल इन्जिनियरसहित १० जना सवारी चालक माग(फारामसहित) « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपाल राष्ट्र बैङ्कद्वारा तीन सिभिल इन्जिनियरसहित १० जना सवारी चालक माग(फारामसहित)


८ आश्विन २०७७, बिहिबार


बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले तीन जना सिभिल इन्जिनियरसहित १० जना सवारी चालकका लागि सूचना प्रकाशित गरेको छ ।

बैङ्कले बिहीबार एक सूचना प्रकाशित गर्दै इन्जिनियर र सवारी चालक माग गरेको हो ।

सिभिल इन्जिनियरको मासिक तलब ५९ हजार ७०० रुपैयाँसहित अन्य सुविधा रहेको छ। करार अवधि ६ महिनाको रहेको छ।

सिभिल इन्जिनियर

त्यस्तै बैङ्कले १० जना सवारी चालक माग गरेको छ। सवारी चालकको मासिक तलब २८ हजार रुपैयाँ रहेको छ भने खाजा खर्च २ हजार रुपैयाँसहित अन्य सुविधाहरू पाउनेछन्। सवारी चालकको हकमा १० वर्षको कार्यानुभव हुनु पर्नेछ।

इच्छुक नेपाली नागरिकले असोज २२ गतेसम्ममा निवेदन दिनु पर्नेछ।

सवारी चालक

 

Tags :
प्रतिक्रिया दिनुहोस