लकडाउन अवधिभर इन्टरनेटमा २५ प्रतिशत छुट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

लकडाउन अवधिभर इन्टरनेटमा २५ प्रतिशत छुट


१६ चैत्र २०७६, आइतबार


सह सचिव

काठमाडौँ । लकडाउन अवधिभर इन्टरनेट र भ्वाइस सेवामा २५ प्रतिशत छुट दिन सरकारले टेलिकम सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

यस्तै निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले पनि यस्तो छुट सुविधा दिनुपर्ने सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस