दोलखा भीमसेनलाई पसिना पछि महाप्रसाद ग्रहण गर्दै राष्ट्रपति भण्डारी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

दोलखा भीमसेनलाई पसिना पछि महाप्रसाद ग्रहण गर्दै राष्ट्रपति भण्डारी


१० फाल्गुन २०७६, शनिबार


दोलखा भीमसेनको शीलामा ‘पसिना’आएपछि परम्पराअनुसार ल्याइएको महाप्रसादलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ग्रहण गरेकी छिन् । भीमेश्‍वर मन्दिरका गुठियारहरुले शीलामा आएको पसिना पुछेको कपास र पूजा सामग्री राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ पुर्‍याएका थिए । फोटो :राष्ट्रपति कार्यालय

 

Tags :
प्रतिक्रिया दिनुहोस