प्रदेश नं. २ मा ८० जना नर्स माग « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रदेश नं. २ मा ८० जना नर्स माग


२८ माघ २०७६, मंगलबार


काठमाडौँ । शिक्षा विकास निर्देशनालयले ८० जना स्टाफ नर्स माग गरेको छ ।

प्रदेश नं. २ सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालयले मंगलबार एक सूचना जारी गर्दै प्रदेश भित्र आठवटै जिल्लाका लागि १० जनाका दरले ८० जना माग गरेको हो ।

निर्देशनालयको स्वीकृत कार्यक्रम स्वास्थ्य सुदृढीकरण र बेटी बचाउ बेटी पढाउँ कार्यक्रममलाई सहयोग पु¥याउन प्रदेशका विद्यालयहरमा स्टाफ नर्स र अनमी परिचालन कार्यक्रमका लागि विद्यालय नर्सको रुपमा माग गरेको जनाएको छ ।

हेर्नुहोस् सूचना

Tags :
प्रतिक्रिया दिनुहोस