नेपाली सेनाद्वारा २५० सेकेन्ड लेफ्टिनेन्ट माग « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

नेपाली सेनाद्वारा २५० सेकेन्ड लेफ्टिनेन्ट माग


४ भाद्र २०७६, बुधबार


नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले २५० जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) को दरखास्त माग गरेको छ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले रिक्त रहेको पदका लागि २५० जनाको माग गरेको हो।

जसमध्ये १३१ जना खुला पदका लागि दरखास्त मागएिको छ भने ७ जना सैनिक परिवारका सन्ततिका छुट्याइएको छ। र, बाँकी २२ जना महिला, ३६ आदिवासी जनजारी, ३१ मधेशी, १७ दलित र ६ पिछडिएको क्षेत्रबाट माग गरिएको छ ।

दरखास्त दिने अन्तिम मिति असोज २ गते सम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर भने असोज ९ गतेसम्म दिन सकिने छ।

Tags :
प्रतिक्रिया दिनुहोस