दुबईको पारिवारिक भ्रमण सकेर प्रचण्ड स्वदेश फिर्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दुबईको पारिवारिक भ्रमण सकेर प्रचण्ड स्वदेश फिर्ता


प्रशासन विशेष ब्युरो

१९ श्रावण २०७६, आइतबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड दुबईको पाँच दिने पारिवारिक भ्रमण पुरा गरी स्वदेश फर्किएका छन्।

साउन १४ गते मङ्गलवार परिवारका सदस्यहरूसहित दुबई भ्रमणमा गएका अध्यक्ष प्रचण्ड शनिवार स्वदेश फर्किएका हुन्।

पत्नी सीताको दुबई घुम्न जाने इच्छा अनुसार अध्यक्ष प्रचण्ड सपरिवार दुबई गएको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रचण्डसहित छोरीहरू रेणु र गंगासँगै नाति नातिनी पनि त्यसतर्फ गएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस