नेपाली सेनामा भर्ना खुल्यो, दजर्नौ पदका लागि आठ हजार बढी दरखास्त आव्हान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाली सेनामा भर्ना खुल्यो, दजर्नौ पदका लागि आठ हजार बढी दरखास्त आव्हान


३ बैशाख २०७६, मंगलबार


नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले स्वीकृत दरबन्दीमा रिक्त रहेका दजनौँ पदहरुका लागि ठूलो संख्यामा दरखास्त आव्हान गरेको छ ।

सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदमा आठ हजार भन्दा बढीका लागि दरखास्त आव्हान गरेको हो।

सेनाका लागि लेखा जमदार, सहायक पण्डित हुद्धा, अमल्दार, सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राईभर, सैन्य बाद्यय वादन, तथा विभिन्न ट्रेडका फलोवर्स पदहरुको लागि सैन्य मेडीकल, ड्राइभरलगायत सैन्यका लागि दरखास्त माग गरिएको छ ।

छनोट निर्देशनालय कार्यरथी विभागका अनुशार देशका विभिन्न ६३ ठाउँ सम्पर्क स्थान तोकेको छ ।

हेर्नुस् बिज्ञापन :

प्रतिक्रिया दिनुहोस