१३ बैकल्पिकसहित १२१ जना इन्स्पेक्टरको नामावली प्रकाशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

१३ बैकल्पिकसहित १२१ जना इन्स्पेक्टरको नामावली प्रकाशन


२१ चैत्र २०७५, बिहिबार


काठमाडौँ । नेपाल प्रहरीतर्फ प्रहरी निरीक्षक (जनपद) मा एक सय २१ जनाले नाम निकालेका छन्।

२०७५ साल आश्विन १५ गतेको विज्ञापन अनुसार एक सय २१ जनाको अन्तिम नतिजा प्रकाशन गरेको हो।

प्रहरी प्रधान कार्यालयका अनुशार मुख्य उम्मेदवार १०८ जना रहेका छन् भने १३ जनाको नाम बैकल्पिकमा छ। नाम निकालेका उम्मेदवारले अगामी वैशाख ५ गते सम्म प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हेर्नुहोस् सूची :

Tags :
प्रतिक्रिया दिनुहोस