कुशल भुर्तेलले नेपाललाई दिलाए चौथो सफलता, लिए व्यक्तिगत दोस्रो विकेट « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

कुशल भुर्तेलले नेपाललाई दिलाए चौथो सफलता, लिए व्यक्तिगत दोस्रो विकेट


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । स्पिनिरहरुमार्फत दबाबमा पारिरहेको नेपालले वेष्ट इण्डिजको चौथो विकेट लिएको छ ।

कुशल भुर्तेलले केसी कार्टीलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराएका हुन् । भुर्तेलको व्यक्तिगत यो दोस्रो विकेट हो ।

टीमका लागि तेस्रो र भुर्तेलका लागि पहिलो विकट ९ ओभरको अन्तिम बलमा लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस