सुनको मूल्य घट्यो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य घट्यो


१३ बैशाख २०८१, बिहिबार


सुन

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन २०० रुपैयाँले घटेर प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी, चाँदी प्रतितोला एक हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ६७० रुपैयाँमा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस