Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अर्घाखाँचीमा बस दुर्घटना हुँदा २० जना घाइते, एकको अवस्था गम्भीर


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । अर्घाखाँचीमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ ।

सुपादेरालीबाट तीर्थयात्री बोकेर दाङ जाँदै गरेको रा १ ख १५०५ नम्बर बस सितगंगा ४ स्थित काप्चेवासमा दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी खत्रीका अनुसार गाडीको ब्रेक फेल भएर दुर्घटनामा परेको हो । घाइते १ जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ भने बाँकी १९ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस