आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । बुधबार हालसम्मकै उच्च रेकर्ड बनेको सुनको मूल्य घटेको छ। आज तोलामा ६ सय रुपैयाँले सुनको मूल्य घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ३९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएकोमा आज १ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छ।

चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ। अघिल्लो कारोबार दिन तोलाको १ हजार ७१५ रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ७२५ रुपैयाँमा कायम भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस