सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  आज सुन प्रतितोला १७ सय रुपैयाँले बढेको छ ।

आज सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यस्तै, तेजाबी सुन प्रतितोला र एक लाख ३८ हजार ५०० मा निर्धारण भएको हो । 

यसैगरी, चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ७ सय ५० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस